SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०९:२५ AM · 1 मिनेट पढाइ

‘सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गरौँ’

काठमाण्डु- राष्ट्रियसभाका सदस्यहरुले आजको बैठकको आकस्मिक समयमा सुस्ता समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पदम परियारले नेपाल-भारत सीमासम्बन्धी सबै समस्याको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी