SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

२७११ अंकमा झर्‍यो सेयर बजार, साढे ४ अर्बको कारोबार

काठमाण्डु– साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेर बन्द भएको छ । आज नेप्से १२ अंकले घटेर परिसुचक २७११ मा झरेको छ । यसदिन कारोबार रकम सामान्य बढेको छ । अघिल्लो कारोबारमा ४ अर्ब ३४ करोडको कारोबार भएकोमा यसदिन ४ अर्ब ४१ करोडको कारोबार भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी