SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

नियमन मुक्त भएपछि टेलिकम इटालियाले तिरेको लाइसेन्स शुल्क बापतको एक अर्ब युरो २८ वर्षपछि फिर्ता पायो

इटालीको टेलिकम अपरेटर टेलिकम इटालिया (टीआईएम) ले २८ वर्ष पहिलेको लाइसेन्स शुल्क भुक्तानी बापतको लागि “१ अर्ब युरो भन्दा अलि बढी” रकम फिर्ता प्राप्त गरेको बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर