शिक्षकलाई जिल्लान्तर र अन्तर स्थानीय तहमा सरुवा गर्न रोक (पत्रसहित)
काठमाण्डु – शिक्षा मन्त्रालयले अन्तर स्थानीय तहमा शिक्षक सरुवामा कडाइ गरेको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले सबै शिक्षा विकास तथा समन्व्य एकाइ र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सरुवामा तीन बुँदे निर्देशन दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
