SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

काठमाण्डु- चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेको छ । आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उनले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी