नवनिर्मित संसद भवनमा पुगेर सभामुखले भने- तपाईंहरुले हामीलाई नटेरेको हो ?
काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले नवनिर्मित संसद भवनको अवलोकन गरेका छन् । सोमबार संसद् सचिवालयका कर्मचारीहरूसहित सभामुख अर्यालले सिंहदरबारमा बन्दै गरेको संसद भवनको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा सभामुखले सहरी विकास मन्त्री र सचिवलाई बोलाएर हल तयार गर्ने यकिन मिति भन्न निर्देशन दिएका थिए । उनले भने तपाईंहरुले बहाना बनाइरहनुहुन्छ। हामीलाई नटेरेको होला ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
