SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०७:५३ AM · 1 मिनेट पढाइ

भारतको अवरोधका कारण इलामका ५३ चिया उद्योग बन्द भएको विषय सदनमा पुग्यो

काठमाण्डु– नेपाली चियामा भारतीय पक्षले अवरोध गरेको विषय सदन्मा पुगेको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नरेन्द्रकुमार केरुङले भारतको अवरोधका कारण चिया उद्योगहरू संकटमा परेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी