SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

बालेनप्रति युवराजको व्यंग्यः देश बनाउने टोली घोषणा गर्नुभयो, बिदा पनि मनाउनुभयो, अब सदनमा आएर जवाफ दिनुस्

काठमाण्डौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले तीन जनाको देश बनाउने टोली घोषणा गरेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई व्यंग्य गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा दुलालले बालेनले आइतबार साँझ र राति सामाजिक सञ्जालमा गरेका दुई पोष्टबारे व्यंग्य गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी