भौतिक मन्त्री लम्सालको चेतावनी : काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु
धादिङ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन् । आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाममा जोखिम न्यूनीकरण गर्दै निर्माण कार्यलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
