SHARE
काठमाण्डुपाटी · सोमबार १ असार २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

रसुवागढीमा मानसरोवर–कैलास जाने तीर्थयात्रीको चाप

मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ। रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ तारिखसम्म रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी