सगरमाथा र ल्होत्से चढ्ने पहिलो बनिन् सशस्त्र प्रहरीकी निम दिकी, भन्छिन्- ‘हार नमान्ने अठोटले इतिहास रचें’
विश्वको सर्वोच्च शिखर सगरमाथा र चौथो अग्लो हिमाल ल्होत्से सफलतापूर्वक आरोहण गर्दै सशस्त्र प्रहरी नायब निरीक्षक निम दिकी शेर्पाले नयाँ इतिहास रचेकी छन् । उनी सगरमाथा र ल्होत्से दुवै हिमाल आरोहण गर्ने पहिलो महिला सशस्त्र प्रहरी कर्मचारी बनेकी छन् ।
