SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ ०३:४८ AM · 1 मिनेट पढाइ

वैशाख २०८३ मा क्यूआर कोडमार्फत हुने कारोबार: रकम ९ अर्ब रुपैयाँले र सङ्ख्या ४६ लाखले बढ्यो

चालु आर्थिक वर्षको दशौं महिना २०८३ वैशाख मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य बढेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर