SHARE
पर्दाफास · सोमबार १ असार २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो । अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।