SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

जेमिनी प्रयोग गरेर व्यापक अनलाइन ठगी गरेको आरोपमा चिनियाँ साइबर अपराध समूहविरुद्ध मुद्दा दायर

गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (एआई) सेवा जेमिनी प्रयोग गरेर ठूलो स्तरको अनलाइन ठगी गरेको आरोपमा एक चिनियाँ साइबर अपराध समूहविरुद्ध मुद्दा दायर गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर