SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०२:२८ AM · 1 मिनेट पढाइ

आलु, प्याज, घिरौला र करेलाको भाउ घट्दा गोलभेँडा, भिण्डी, आँपको भाउ बढ्यो (मूल्यसूची)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्यसूची प्रकाशित गरेको छ ।