SHARE
टेक्नोलोजी खबर · सोमबार १ असार २०८३ १२:५० AM · 1 मिनेट पढाइ

प्रयोगात्मक एक्स–५९ विमानले पहिलो पटक ध्वनिको गति यसरी पार गर्यो

नासा र लकहीड मार्टिनद्वारा संयुक्त रूपमा विकसित गरिएको प्रयोगात्मक एक्स–५९ विमानले पहिलो पटक ध्वनिको गति (साउन्ड बेरियर) पार गरेको छ। यो उपलब्धिले भविष्यमा “शान्त” सुपरसोनिक उडानको सम्भावना बढाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर