SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

आजको मौसम : तराई भूभागका तातो दिन हुने, कहाँ कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।