SHARE
अर्थ-डबली · सोमबार १ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

आज अमेरिकी डलर, युरोपियन युरो, जापानी येनदेखि ओमानी रियालसम्मको भाउ कति होला आज ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।