SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ जेठ २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

५० करोड सब्सक्राइबर्स संख्या पार गरेर मिस्टरबिस्टले युट्युबमा इतिहास रचे

युट्युबको दुनियाँमा नयाँ इतिहास रचिएको छ। विश्वका सबैभन्दा लोकप्रिय क्रिएटरहरू मध्ये एक, मिस्टरबिस्टले ५० करोड सदस्यहरूको रेकर्ड पार गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर