SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ जेठ २०८३ ०२:५५ PM · 1 मिनेट पढाइ

काठमाडौं महानगरपालिकाले सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकता दिने

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ मा सूचना प्रविधि तथा डिजिटल शासनलाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाह, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने नीति लिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर