SHARE
काठमाण्डुपाटी · आइबार​ ३१ जेठ २०८३ ०१:१८ PM · 1 मिनेट पढाइ

अब युवा विदेश जान बाध्य हुँदैनन् : अर्थमन्त्री वाग्ले

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुने बताएका छन् । काठमाण्डुमा आईतबार आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा. वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सिर्जना गरिने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी