SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ १२:४३ PM · 1 मिनेट पढाइ

‘युद्धविराम’ को अन्तिम कसरत : सम्झौता टुंग्याउन कतारको टोली तेहरानमा

इरान र संयुक्त राज्य अमेरिकाबीचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका