SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला, वर्षमा लाखौँको कारोबार

म्याग्दी / जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् ।