SHARE
पर्दाफास · आइबार​ ३१ जेठ २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

सिद्धार्थ बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन’मा गोल्ड अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट–डिजिटल फर्स्ट बैंकिङ’ विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ।