बजेटले राहत होइन, मध्यम वर्गमाथि थप भार थप्यो : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई राहत दिने भ्रम सिर्जना गरे पनि व्यवहारमा थप आर्थिक भार थोपरेको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
