SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ जेठ २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

टेलिग्रामको वेयर ओएस एपमा पूर्ण च्याट, भ्वाइस म्यासेजलगायत समर्थन उपलब्ध

यो हप्ताको सुरुमा एप्पल वाचको लागि पूर्ण रूपमा नेटिभ एप अनावरण गरेपछि टेलिग्रामले अब वेयर ओएस स्मार्टवाचहरूको लागि समर्पित एपको घोषणा गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर