SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

असार १ मा लुम्बिनीको बजेट प्रस्तुत हुँदै, कृषि, रोजगारी र युवा उद्यमशिलतालाई विशेष जोड

लुम्बिनी / लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आगामी असार १ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।