अर्थमन्त्रालयमा ‘क्लिन अप द मेस’ सुरू भएकाे छः अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार, अनियमितता र गठबन्धनकाे फाेहर मुहानबाटै सफागर्ने अभियान सुरू भएकाे दाबी गरेका छन् । उनले सरकारले अहिले अर्थतन्त्रमा देखिएको बेथिति सफा गर्ने अभियान ‘क्लिन अप द मेस’ अघि बढाइरहेको बताएका हुन् ।
