SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ १०:३८ AM · 1 मिनेट पढाइ

सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेको छ : मन्त्री डा.वाग्ले

काठमाडौँ / अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।