SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ११:०७ AM · 1 मिनेट पढाइ

सरकारले कारवाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायी रुष्ट, दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौँ / नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले निर्माण कार्यको प्रगति र ठेक्का व्यवस्थापनका विषयमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम कारबाही प्रक्रिया अगाडि