SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन अ) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ ।