SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०९:४२ AM · 1 मिनेट पढाइ

बलियो राष्ट्रवादी शक्तिको आवश्यकता भएकाले नयाँ पार्टी निर्माणको अभियान थालेका हौं : धवलशमशेर राणा

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणाले मुलुकमा एउटा मजबुद राष्ट्रवादी शक्तिको आवश्यकता महसुस भएकाले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइएको