SHARE
पर्दाफास · आइबार​ ३१ जेठ २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

टेम्पु खसाएको विषयमा कैलाली वन कार्यालयको स्पष्टीकरण- ‘बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो’

गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ। कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी वनका कर्मचारीले जानाजान र नियतवश भिरबाट टेम्पो नखसालेको दाबी गरेको छ।