SHARE
Kalo Pati · आइबार​ ३१ जेठ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

कमलपोखरी–नक्साल सडक खण्डमा ढल निर्माण, आवतजावतमा सकस (सात तस्बिर)

काठमाडौँ । काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ । जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ । सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो ।