वास्तविक साइबर आक्रमणको अनुसन्धानका लागि एफबीआईले बनायो सानो शहरको प्रतिरुप
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले वास्तविक साइबर आक्रमणको अभ्यास र अनुसन्धानका लागि अलाबामाको हन्ट्सभिलस्थित आफ्नो क्याम्पसमा सानो सहरको प्रतिरूप निर्माण गरेको खुलासा गरेको छ।
