SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौँ / एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान (आईईडीआई) को संयुक्त आयोजनामा सञ्चालित ‘एम्बार्क बिजनेस इन्कुबेसन सर्भिस’ अन्तर्गतको डेमो डे कार्यक्रम सम्पन्न भएको छ