SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

कर्णालीद्वारा मार्की सोमपालसहित ७ खेलाडी रिटेन

काठमाडौँ / सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन ३ को लागि कर्णाली याक्सले मार्की सहित कुल सात खेलाडी रिटेन गरेको छ ।