SHARE
टेक्नोलोजी खबर · आइबार​ ३१ जेठ २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

एनभिडियाले चिनियाँ ग्राहकलाई ‘भेरा’ सीपीयू बिक्रीको प्रस्ताव अघि बढायो

एआई चिप निर्माता एनभिडियाले चिनियाँ ग्राहकहरूलाई आफ्नो नयाँ ‘भेरा’ सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) अगस्टदेखि उपलब्ध हुन सक्ने जानकारी दिँदै अर्डर लिन सुरु गरेको तीन स्रोतले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर