SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

भीरबाट टेम्पो फाल्दिएको भिडिओ भाइरल भएपछि वन कार्यालयको बचाउ : कर्मचारीको गल्ती छैन, दुर्घटनावश खस्यो

कैलाली / गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गतको गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको विषयमा डिभिजन वन कार्यालयले स्पष्टीकरण दिएको छ ।