SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

नेपाल–भारत र बंगलादेशले आर्थिक कूटनीतिमा सुधार गरे ठूलो फाइदा लिन सक्ने

नेपाली उर्जा एवम अर्थ विज्ञहरुले भारत, बंगलादेश र नेपालबीच त्रिपक्षीय सहकार्यको महत्वपूर्ण सम्भावना रहेको बताएका छन् ।