SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

रौतहटमा धान रोपाइँको चटारो : ब्याडमा बीउ तयार, आकाशे पानीको पर्खाइमा किसान

रौतहट / मधेश प्रदेशकै प्रमुख अन्न भण्डारका रूपमा परिचित रौतहट जिल्लाका किसानहरू यति बेला धान रोपाइँको पूर्व तयारीमा जुटेका छन् ।