SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०५:३३ AM · 1 मिनेट पढाइ

टेक्सास कलेजमा कक्षा ११ का नयाँ विद्यार्थीको अभिमुखीकरण, रुचिअनुसार विषय रोज्न सुझाव

काठमाडौँ / टेक्सास इन्टरनेशनल कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।