SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ ०६:०७ AM · 1 मिनेट पढाइ

तोलामा १ हजार २ सयले बढ्यो सुनको मूल्य, ५५ रुपैयाँले महंगियो चाँदी पनि

काठमाडौँ / नेपाल बजारमा आज अर्थात आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको छ ।