SHARE
कालिका खबर · आइबार​ ३१ जेठ २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

पथिभरा माताको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल

काठमाडौं । २०८३ जेष्ठ ३१ गते आइतबार , तदनुसार जुन १४, २०२६ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। आत्मविश्वास बढ्नेछ र लामो समयदेखि रोकिएका कामहरू अगाडि बढ्नेछन्। आर्थिक पक्षमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्च नियन्त्रण गर्नुपर्नेछ। परिवारका सदस्यसँगको सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा विश्वासको वातावरण कायम हुनेछ। स्वास्थ्यमा टाउको दुख्ने वा थकानको समस्या देखिन सक्छ, पर्याप्त आराम गर्नु उचित हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र संयमताले सफलता दिलाउने दिन छ।