SHARE
अन्नपूर्ण · आइबार​ ३१ जेठ २०८३ ०९:०० AM · 1 मिनेट पढाइ

देउवासहित शीर्ष नेता नै महाधिवेशन प्रक्रियाबाट बाहिरिने जोखिममा

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा निवर्तमान सभापति शेरबहादुर देउवासहित शीर्ष नेता नै बाहिरिने जोखिम बढेको छ। पार्टीले सञ्चालन गरेको डिजिटल सदस्यता प्रणालीमा शीर्ष नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा नेताहरू सहभागी भएका छैनन्।