SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

कांग्रेसका क्रियाशील सदस्य अद्यावधिक

गोरखापत्र समाचारदाता ललितपुर, जेठ ३१ गते । नेपाली कांग्रेसका छ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको छ ।