कार्यालय प्रमुखबाटै गुनासो सुनुवाइ
काठमाडौँ, जेठ ३१ गते । सरकारले अध्यादेशमार्फत गत वैशाखमा निजामती कर्मचारीका ट्रेड युनियन खारेज गरेसँगै अहिले कर्मचारीको गुनासो सम्बन्धित कार्यालयले नै सुनुवाइ गर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
