SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

सिंहदरबार वैद्यखानाप्रति मन्त्रीको चासो

गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ ३१ गते । आयुर्वेदिक औषधी उत्पादन गरिरहेको सिंहदरबार वैद्यखाना सुधारका लागि सरकारले चासो दिएको छ ।