SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

राइड सेयरिङ : व्यावहारिक कानुन बनाउन सुझाव

काठमाडौँ, जेठ ३१ गते । नेपालमा ‘राइड सेयरिङ’ सेवा सुरु भएको करिब १० वर्षपछि कानुन निर्माण थालनी हुँदा त्यसमा भएका कतिपय व्यवस्था व्यावहारिक नभएको सरोकारवालाले बताएका छन् ।