SHARE
अर्थ-डबली · आइबार​ ३१ जेठ २०८३ १२:५९ AM · 1 मिनेट पढाइ

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

काठमाडौँ / हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।